Job 27:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जहिलेसम्म परमेश्वरले मलाई सास दिनुहुन्छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो शरीरमा प्राण रहुञ्जेल, र परमेश्वरको सास मेरो नाकमा रहुञ्जेल,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जबसम्म मभित्र जीवन रहन्छ, र परमेश्वरको सास मेरा नाकमा रहन्छ,
Nepali ERV (पवित्र बाइबल)
तर जबसम्म जीवन म भित्र रहन्छ अनि परमेश्वरको जीवनको स्वास मेरो नाकमा रहन्छ।