Job 27:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा ओठले दुष्‍ट बोली बोल्‍नेछैनन्, मेरो जिब्रोले झूट बोल्‍नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै पनि असत्‍य वचन मेरो मुखबाट निस्‍कनेछैन, अनि मेरो जिब्रोले कुनै झूट बोल्‍नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा ओठले कहिल्यै पनि खराबी बोल्नेछैन, मेरो जिब्रोले झूटो कुरा उच्‍चारण गर्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
तब मेरो ओठहरूले परमेश्वर विषयमा गल्ती कुराहरू भन्नेछैन, अनि मेरो जिब्रोले कहिल्यै कपटपूर्ण गर्न सक्तैन।