Job 27:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंका कुरा साँचो हुन् भनी म मान्‍नै सक्‍दिनँ, म नमरेसम्‍म म निर्दोष छु भन्‍ने मेरो दाबी म छोड्‍नेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंहरू ठीक हुनुहुन्‍छ भनी म कहिल्‍यै स्‍वीकार गर्ने छैनँ, म नमरुञ्‍जेल म आफ्‍नो ईमान्‍दारीलाई अस्‍वीकार गर्ने छैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंहरू ठिक हुनुहुन्छ भनी म कहिल्यै मान्‍नेछैनँ; म नमरुन्जेल मेरो निष्‍ठालाई म इन्कार गर्नेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरू ठीक छौ कहिल्यै स्वीकार गर्दिन कि भनी म नमरूञ्ञेलसम्म लगातार भनी रहने छु कि म निर्दोष छु।