Job 27:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म ठीक छु भन्‍ने मेरो दाबी म नमरेसम्‍म छोड्दिनँ, मेरो विवेक सफा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म ठीकै छु भन्‍ने मेरो दाबीलाई म कायम राख्‍नेछु, म बाँचुञ्‍जेल मेरो विवेकले मलाई दोष लगाउनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म मेरो धार्मिकतालाई कायम राख्नेछु र त्यसलाई कहिल्यै छोड्नेछैनँ; म बाँचुन्जेल मेरो विवेकले मलाई धिक्‍कार्नेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
मैले गरेका उचित कुरालाई म बलियो गरी समाती रहनेछु म ठीकसंग बाच्नँलाई कहिल्यै चुक्ने छैन। जबसम्म म बाँच्दछु मेरो चेतनाले मलाई कहिल्यै सताउने छैन।