Job 27:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो विरोध गर्नेहरूले दण्‍ड पाऊन् र मेरा शत्रुहरूको दशा अधर्मी दुष्‍टहरूको झैँ होस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मेरा शत्रुहरू दुष्‍टझैँ होऊन्, मेरा विरोधीहरू अन्‍यायीजस्‍तै।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मेरो शत्रु दुष्‍टजस्तै, र मेरो विरोधीचाहिँ अधर्मीजस्तै होऊन्!
Nepali ERV (पवित्र बाइबल)
मेरो शत्रुहरू दुष्ट मानिसहरू मानिउन। मेरो विरोधमा जो पनि उठ्छ त्यो खराब मानिस मानियोस्।