Job 27:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नो प्राण परमेश्‍वरले चुँडाउनुहुँदा परमेश्‍वर नमान्‍ने मानिसहरूलाई के आशा हुन सक्‍ला?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि ईश्‍वरहीन मानिस नाश हुँदा त्‍यसको के आशा हुन्‍छ र जब परमेश्‍वरले त्‍यसको प्राण लिइहाल्‍नुहुन्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जब ईश्‍वरहीन मानिस नाश हुन्छ, तब त्यसको के आशा हुन्छ र? जब परमेश्‍वरले त्यसको जीवनलाई लिनुहुन्छ,
Nepali ERV (पवित्र बाइबल)
जुन मानिसले परमेश्वरको पर्वाह राख्दै त्यो मानसि मर्दा त्यसको केही आशा हुँदैन। जब परमेश्वरले उसको प्राण लानु हुन्छ उसका निम्ति केही आशा रहँदैन।