Job 27:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दु:ख आइलाग्दा के परमेश्वरले तिनीहरूको पुकारा सुन्नुहुन्छ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब दु:ख त्यसमाथि आइलाग्छ, के परमेश्वरले त्यसको पुकारा सुन्नुहुन्छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यसमाथि कष्ट आइलाग्दा, के परमेश्वरले त्यसको विलाप सुन्नुहुनेछ र?
Nepali ERV (पवित्र बाइबल)
त्यस दुष्ट मानिसले जब कष्ट पाउनेछ अनि उ चिच्याएर परमेश्वरलाई गुहार माग्दछ। तर परमेश्वरले उसको चित्कारमा ध्यान दिनु हुनेछैन।