Job 28:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चाँदीका खानी हुन्‍छन्, सुन खार्ने ठाउँहरू हुन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“चाँदीका खानीहरू हुन्‍छन्‌ र सुन विशुद्ध गर्ने ठाउँहरू छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पक्‍कै पनि चाँदीको निम्ति खानी हुन्छ, र त्यो ठाउँ, जहाँ सुनलाई खारिन्छ।
Nepali ERV (पवित्र बाइबल)
“त्यहाँ सुन र चाँदीका खानीहरू छन् र त्यहाँ त्यस्तो ठाउँ पनि छ जहाँ मानिसहरूले सुन पगालेर खाँटी बनाउँछन्।