Job 28:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले चट्टानमा सुरुङ्गमा खनेर लान्छन्‌ र बहुमूल्‍य पत्‍थरहरू फेला पार्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले चट्टानमा सुरुङ खन्‍दछ, त्‍यसले बहुमूल्‍य पत्‍थरहरू देख्‍तछ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले चट्टानभित्रबाट सुरुङ खन्दछन्; तिनीहरूका आँखाले प्रत्येक बहुमूल्य चीजहरू देख्दछन्।
Nepali ERV (पवित्र बाइबल)
कर्मीहरूले चट्टानहरू काटेर सुरूङ्ग बनाएका छन्। तिनीहरूले चट्टानमा बहुमूल्य खनिज पदार्थ देखेका छन्।