Job 28:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले नदीमा मुहानहरू खोज्‍न खन्‍दछन् र त्‍यहाँ लुकेका गाडधन निकाल्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले खोलाका मूलहरू खोज्‍दछ, र जमिनभित्र भएका गाड़धनहरू निकाल्‍दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले नदीहरूका मुहानहरू खोज्दछन्, र गुप्‍तमा रहेका कुराहरू ज्योतिमा ल्याउँदछन्।
Nepali ERV (पवित्र बाइबल)
कर्मीहरूले पानी रोक्नको लागि बाँध बनाउँछन। तिनीहरूले लुकेका चीजहरू बाहिर प्रकाशमा ल्याउँछन्।