Job 28:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
निखुर सुन र चाँदीले त्‍यो किन्‍न सकिंदैन। त्‍यसको मोल चुकाउन सकिंदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निखुर सुनले त्‍यो किन्‍न सकिँदैन, न त चाँदीसँग त्‍यसको मोल गर्न सकिन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसलाई अति निखुर सुनले पनि किन्‍न सकिँदैन; न त त्यसको मूल्य चाँदीमा तौलन सकिन्छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले शुद्ध सुन दिएर पनि ज्ञान किन्न सक्तैनौ। यस संसारमा ज्ञान किन्नलाई प्रशस्त चाँदी छैन।