Job 28:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुन, सुनका गहना वा स्‍फटिकभन्दा त्‍यसको दाम धेरै बढ्ता छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुन र स्‍फटिकसँग त्‍यसको तुलना गर्न सकिँदैन, न त निखुर सुनको गहनासित त्‍यो साट्‌न सकिन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको तुलना न सुन, न त स्फस्टिकसँग नै गर्न सकिन्छ; न त त्यसलाई सुनको गहनाले किन्‍न सकिन्छ।
Nepali ERV (पवित्र बाइबल)
ज्ञान सुन अथवा स्फटिकभन्दा बहुमूल्य हो। सुनमा कुँदिएका बहुमूल्य गहनाहरूले पनि ज्ञान किन्न सकिन्दैन।