Job 28:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूगा, बिल्‍लौर वा मानिकभन्दा बुद्धिको मूल्‍य धेरै बढता हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मूगा र बिल्‍लौरको ता कुरै गर्नुपर्दैन, बुद्धिको मूल्‍य मानिकभन्‍दा धेरै हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मुगा र बिल्‍लौरको त नाम नै नलिए पनि हुन्छ; बुद्धिको मूल्य लालमणिभन्दा माथि हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
ज्ञान मूगा अनि बिल्लोर जस्ता मणिहरू भन्दा बहुमूल्य हो। ज्ञान मानिक मणिहरू भन्दा अत्यन्त मुल्यवान हुन्छ।