Job 28:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले जमिनबाट फलाम खन्‍छन्, काँचो धातु गालेर तामा निकाल्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जमिनबाट फलाम निकाल्‍ने स्‍थानहरू छन्‌ र काँचो धातु गलाएर तामा निकालिन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फलाम पृथ्वीबाट निकालिन्छ, र धातु गालेर तामा निकालिन्छ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले जमीन खनेर फलाम निकाल्छन ढुङ्गाहरू पगालेर ताँमा निकाल्छन्।