Job 28:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बुद्धिको मूल्य कहाँ छ? समझशक्तिको थलो कुन हो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तब बुद्धि कहाँबाट आउँछ? र समझशक्तिको मूल कहाँ छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसो भए बुद्धि कहाँबाट आउँछ, र समझशक्तिको बास कहाँ छ?
Nepali ERV (पवित्र बाइबल)
यसकारण ज्ञान कहाँबाट आउँदछ? हामीले कहाँबाट बुद्धिको मूल पाउन सक्छौ?