Job 28:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मृत्यु र विनाशले पनि भन्दछन्, “हामीले त त्यसको बारेमा हल्ला मात्र सुनेका छौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विनाश र मृत्युले भन्दछन्, ‘हामीले ता सुनेका मात्र हौं’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विनाश र मृत्युले भन्छन्, “हाम्रो आफ्नै कानमा केवल यसको हल्ला मात्र पुगेको छ।”
Nepali ERV (पवित्र बाइबल)
मृत्यु र विनाशले भन्दछ, ‘हामीमा ज्ञान छैन। हामीले त्यसका विषयमा उडन्ता कुराहरू मात्र सुनेका छौं।