Job 28:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले मात्र त्यहाँ पुग्ने बाटो चिन्नुहुन्छ। उहाँले मात्र त्यसको थलो जान्नुहुन्छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरले त्यसको चाल बुझ्नुहुन्छ, उहाँले मात्र त्यो कहाँ बस्छ जान्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरले मात्र यसको बाटो बुझ्नुहुन्छ; र त्यो कहाँ बास गर्छ, उहाँलाई मात्र थाहा छ,
Nepali ERV (पवित्र बाइबल)
केवल परमेश्वरले मात्र ज्ञानको बाटो जान्नु हुन्छ। परमेश्वरले मात्र ज्ञान कहाँ छ जान्नुहुन्छ।