Job 28:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने उहाँले पृथ्वीको पल्लो छेउसम्म देख्नुहुन्छ। आकाशमुनिका सबै थोक आफ्नो नजरमा राख्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने उहाँले पृथ्वीको पल्लो छेउसम्म देख्नुहुन्छ, र उहाँले आकाशमुनिका सबै कुरालाई निरीक्षण गर्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि उहाँले पृथ्वीको अन्तिम भागसम्म देख्नुहुन्छ; र उहाँले आकाश मण्डलमुनिका हरेक कुराहरू निरीक्षण गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले मात्र पृथ्वीको अन्तसम्म देख्न सक्नु हुन्छ परमेश्वरले आकाश मनि सबै थोक देख्नुहुन्छ।