Job 28:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब परमेश्‍वरले बतासलाई शक्ति दिनुभयो र समुद्रको सिमाना बाँधिदिनुभयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब परमेश्‍वरले बतासलाई शक्ति दिनुभयो, र समुद्रको सिमाना बाँधिदिनुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब उहाँले बतासको शक्तिलाई स्थापित गर्नुभयो र बादलमा पानीको मापन गर्नुभयो;
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले बतासलाई शक्ति दिनु भएको छ। र समुद्रको सीमाना बाँधि दिनुभयो।