Job 28:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब उहाँले बृष्टि हुने स्थान र बिजुली-बज्रको हिँड्ने मार्ग तोकिदिनुभयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उहाँले वृष्टिको हद तोकिदिनुभयो, र बिजुली बज्रको मार्ग तोकिदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब उहाँले वर्षालाई आदेश दिनुभयो, र चट्याङको लागि बाटो तयार पार्नुभयो;
Nepali ERV (पवित्र बाइबल)
पानी कहाँ वर्षाउनु पर्छ परमेश्वरले मात्र निर्णय गर्नु हुन्छ। अनि कहाँ चट्याङ्गहरु फ्याँकिनु पर्छ त्यो निर्णय पनि उहाँले गर्नु हुन्छ।