Job 28:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब उहाँले बुद्धिलाई देख्‍नुभयो, त्‍यसलाई जाँच्‍नुभयो र आफ्‍नो सहमति दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस बेला उहाँले बुद्धिलाई देखेर त्‍यसलाई जाँच्‍नुभयो। उहाँले त्‍यसलाई विचार गर्नुभयो, र त्‍यसको भेद बुझ्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँले बुद्धिलाई हेर्नुभयो र त्यसको मूल्याङ्कन गर्नुभयो; उहाँले त्यसलाई पक्‍का गर्नुभयो र जाँच्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यस समय परमेश्वरले ज्ञान देख्नु भयो अनि यस विषयमा सोच्नु भयो। ज्ञान कति महत्वपूर्ण छ परमेश्वरले बझ्नु भयो अनि परमेश्वरले ज्ञान अनुमोदन गर्नुभयो।”