Job 28:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले घनघोर अन्‍धकारमा पनि खोजी गर्छन्। पृथ्‍वीको गर्भमा तलास गर्छन् र अँध्‍यारोमा चट्टान खन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसले अन्‍धकारलाई शेष गरिदिन्‍छ, ऊ पृथ्‍वीको गहिरोभित्र अँध्‍यारोमा खनिजको खोजी गर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरणशील मानिसले अन्धकारको अन्त्य गर्छ; तिनीहरूले पृथ्वीको अति गहिराइमा र घोर अन्धकारको ठाउँमा धातुको खोजी गर्छन्।
Nepali ERV (पवित्र बाइबल)
कर्मीहरूले गुफामा प्रकाश लैजान्छन। तिनीहरूले गुफा भित्र खोज तलाश गर्दछन्। उ पृथ्वीको अँथ्यारो गहिरोभित्र खानीको खोजी गर्छन्!