Job 28:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पृथ्‍वीका चट्टानमा नीलमणि हुन्‍छ, त्‍यसको धुलोमा सुन हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका चट्टानहरूबाट नीर निस्‍कन्‍छ र त्‍यसको धूलोमा सुनका कण हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका चट्टानहरूबाट नीलमणिहरू निस्कन्छन्, र त्यसका धुलोमा सुनका कणहरू हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
जमीनमनि बहुमूल्य धातुहरू अनि काँचो सुनको कणहरूछन।