Job 28:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले कडाभन्दा कडा चट्टान काट्छन्। पहाड-पर्वतलाई तिनका फेदैबाट पल्टाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसले आफ्नो हातले कड़ा ढुङ्गा काट्दछ, र पहाड़हरूका फेदलाई उदाङ्ग बनाउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरूले चकमके चट्टानलाई तिनीहरूका हातले फोर्छन्; र पर्वतहरूलाई फेदैबाट पल्टाइदिन्छन्।
Nepali ERV (पवित्र बाइबल)
कर्मीहरूले कडा ढुङ्गाहरू खन्छन्। तिनीहरूले पर्वतहरू खनेर उदाङ्गे पारिदिएकाछन।