Job 29:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अय्यूब फेरि बोल्न थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अय्यूबले आफ्नो बहस गर्दैरहे:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इयोबले आफ्नो बहस जारी राखेर भने:
Nepali ERV (पवित्र बाइबल)
अय्यूबले क्रमशः आफ्नो कथा भनिरहेछ। अय्यूबले भन्योः