Job 29:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ज-जसले मलाई देख्थे, तिनीहरूले मेरो तारिफ गर्थे, मेरो बारेमा सुन्नेहरूले मेरो गुण गाउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले बोलेको सुन्नेहरूले मेरो गुणगान गर्थे, र मलाई देख्नेहरू मेरै योग्यताको साक्षी दिन्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई सुन्नेहरूले मेरो विषयमा राम्रो कुरा गर्थे, र मलाई देख्नेहरूले मेरो गुणगान गर्थे;
Nepali ERV (पवित्र बाइबल)
मैले के भन्दैछु ती कुराहरू मानिसहरूले ध्यान दिएर सुन्थे, अनि मेरो बारेमा असल कुराहरू गर्थे। मैले गरेका कुराहरूलाई तिनीहरू विचार्थे अनि तिनीहरूले मेरो प्रशंसा गर्थे।