Job 29:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गरीबहरूले पुकार्दा मैले तिनीहरूलाई सहायता दिन्‍थें, मैले असहाय टुहुरा-टुहुरीहरूलाई सहारा दिन्‍थें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने सहायताको लागि पुकारा गर्दा गरीब मानिसहरूलाई, र रक्षाहीन पितृहीनहरूलाई मैले बचाएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि सहायताको लागि गुहार्ने गरिब, र सहायता गर्ने कोही नभएका अनाथहरूलाई म छुटाउथेँ।
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने जब गरीब मानिसले गुहारथ्यो, म सघाउथें। अनि माता-पिता नभएका नानीहरू र रक्षाहीनहरूको म हेरचाह गर्थें।