Job 29:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दु:खले मर्न लागेकाहरूले मलाई आशीर्वाद दिन्‍थे। मैले विधवाहरूलाई आनन्‍दले गाउने तुल्‍याइदिन्‍थें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मर्न लागेको मानिसले मलाई आशीर्वाद दिन्‍थ्‍यो, र मैले विधवाको मन आनन्‍दले गाउने पारिदिन्‍थें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मर्न आँटेको मानिसले मलाई आशिष् दिन्थ्यो; मैले विधवाको हृदयलाई आनन्दले गाउन सक्ने तुल्याउँथेँ।
Nepali ERV (पवित्र बाइबल)
मर्दै गरेका मानिसले मलाई आशीर्वाद दिन्थे दुःख पाएका विधवाहरूलाई म सहयोग गर्थें।