Job 29:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म अन्धाको आँखा थिएँ र लङ्गडाको खुट्टा थिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अन्धाको लागि म आँखा भएँ, र लङ्गड़ाको निम्ति खुट्टा भएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म अन्धाका निम्ति आँखा, र लङ्गडाका निम्ति पाउहरूझैँ थिएँ।
Nepali ERV (पवित्र बाइबल)
म अन्धा मानिसहरूको लागि आँखा थिएँ, तिनीहरू जहाँ जान रूचाउथें म त्यतै डोराउँथें। म लङ्गडो मानिसहरूका लागि खुट्टा थिएँ, तिनीहरू जहाँ चाहन्छन् त्यतै बोकेर लान्थें।