Job 29:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म दरिद्रको बुबाझैँ थिएँ र म मुद्दामा नचिनेको, नजानेको मानिसको पक्ष लिन्थें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दरिद्रको लागि म बुबाझैँ थिएँ, र विदेशीको पक्षमा म मुद्दामा खड़ा हुन्थें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
खाँचोमा परेकाहरूका निम्ति म बुबा थिएँ; म परदेशीहरूको पक्षमा मुद्दा लिन्थेँ।
Nepali ERV (पवित्र बाइबल)
म गरीबहरूको लागि पिता समान थिएँ। यदि मैले नजानेको विषयका कुनै मामला मेरो सामु आए मैले त्यस मामलाको विषयमा विस्तृत रूपमा खोजी गर्ने गर्थें।