Job 29:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले निर्दयीको शक्तिलाई नाश पार्थें। र तिनीहरूले गाँजेका शिकारलाई तिनीहरूकै मुखबाट खोस्थें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अधर्मीको शक्तिलाई मैले नाश गरें र त्यसको मुखबाट मैले शिकार खोसें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले दुष्ट मनिसहरूका बङ्गारा तोडिदिएँ, र तिनीहरूका दाँतहरूबाट पीडितहरूलाई खोसेँ।
Nepali ERV (पवित्र बाइबल)
म दुष्ट मानिसहरूलाई आफ्नो शक्ति दुरउपयोग गर्न रोक्थें अनि म उसलाई गल्ती तरीकाले जे लिने चेष्टा गरेको हुन्थ्यो त्यो फर्काउन लगाउथें।