Job 29:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अघि परमेश्‍वरले मेरो रक्षा गर्नुभएको समयजस्‍तै मेरो यो जीवन पनि हुन सके त!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“बितेका महिनाहरूको म कत्ति चाहना गर्दछु, जुन समयमा परमेश्‍वर मेरो हेरचाह गर्नुहुन्‍थ्‍यो!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अहो, म मेरा बितेका महिनाहरूको कत्ति धेरै चाहना गर्दछु, किनकि ती दिनहरूमा परमेश्‍वरले मेरो हेरचाह गर्नुहुन्थ्यो;
Nepali ERV (पवित्र बाइबल)
“केही महीना अघि वितेको जीवन म चाहन्छु। त्यस समयमा परमेश्वरले ममाथि नजर राख्नु भयो अनि मेरो हेरचाह गर्नुभयो।