Job 29:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले बोलिसकेपछि तिनीहरूको भन्‍ने कुरा केही रहँदैनथ्‍यो। मेरो कुरा वर्षाको पानी जमिनमा भिजेझैँ तिनीहरूका मनमा भिज्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म बोलिसक्‍दा तिनीहरूले थप्‍ने कुरो केही हुँदैनथ्‍यो। मेरा वचन तिनीहरूका हृदयमा बिस्‍तारै भिज्‍दैजान्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले बोलिसकेपछि तिनीहरूले भन्‍ने कुरा रहँदैनथ्यो; मेरा शब्दहरू तिनीहरूका कानमा बिस्तारै पर्दथ्यो।
Nepali ERV (पवित्र बाइबल)
मैले बोल्दा मानिसहरूले मेरो कुरालाई ध्यान दिइरहेका हुन्थे, तिनीहरू अरू केही भन्ने थिएनन्। मेरो शब्दहरू तिनीहरूका कानहरूमा मन्द गतिमा पर्थे।