Job 29:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बसन्तको झरीलाई किसानले स्वागत गरेझैँ तिनीहरूले मेरो कुरा स्वागत गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
वर्षाको प्रतीक्षा गरेझैँ तिनीहरू तिनका लागि पर्खिरहन्थे र बसन्तको झरीझैँ तिनीहरूले ती वचन पिउँथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले झरीलाई झैँ मलाई पर्खन्थे; र मेरा वचनहरूलाई बसन्तको झरीझैँ पिउँथे।
Nepali ERV (पवित्र बाइबल)
मेरो प्रवचनको निम्ति मानिसहरू मलाई पर्खन्थे, मानौ तिनीहरूले वर्षालाई पर्खिरहेछन्। तिनीहरूले मेरो शब्दहरू पिउँथे मानौ तिनीहरू बसन्तको बेलामा वर्षाको पानी थियो।