Job 29:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म मुसुक्क हाँस्दा तिनीहरूले गुमाएको साहस पाउँथे, मेरो मुखको उज्यालो देख्दा तिनीहरूले ढाडस पाउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मुसुक्क हाँसिदिँदा तिनीहरूले साहस पाउँथे, मेरो उज्यालो अनुहार तिनीहरूका निम्ति बहुमूल्य हुन्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिनीहरूसँग मुस्कुराउँदा तिनीहरूलाई पत्यार लाग्दैनथ्यो; मेरो अनुहारको उज्यालो तिनीहरूका निम्ति विशेष थिए।
Nepali ERV (पवित्र बाइबल)
जब म ती मानसिहरूसित हाँसे तिनीहहरूले यो विश्वास गर्न सकेनन्। मेरो आनन्दित अनुहारले उनीहरूलाई हतोत्साही गरेन।