Job 29:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेला परमेश्‍वर सधैँ मसित रहनुहुन्‍थ्‍यो र म अँध्‍यारोमा हिँड्डुल गर्दा मलाई ज्‍योति दिनुहुन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उहाँको दियो मेरो शिरमाथि चम्‍कन्‍थ्‍यो, र त्‍यसको उज्‍यालोद्वारा म अँध्‍यारोमा हिँड्‌डुल गर्थें!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब उहाँको बत्ती मेरो शिरमाथि चम्कन्थ्यो, र उहाँको ज्योतिद्वारा म अन्धकारमा हिँड्‍डुल गर्थेँ;
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला, परमेश्वरको प्रकाश ममाथि छायो ताकि म अन्धकारमा हिंड्न सक्थें। परमेश्वरले मलाई ठीक बाँच्ने बाटो देखाई दिनु भयो।