Job 29:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती मेरा फलिफापका दिनहरू थिए र परमेश्वरको मित्रताले मेरो घरको रक्षा भएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो उत्तम समयका दिनहरू, जब परमेश्वरको नजिकको सम्बन्धले मेरो घरलाई आशिष् दिन्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहो, सुखका ती मेरा दिनहरू, जब परमेश्वरसँगको घनिष्ठ मित्रताले मेरो घरमा आशिष् ल्याउँथ्यो;
Nepali ERV (पवित्र बाइबल)
म ती दिनहरूको कामना गर्दछु जब म सफल थिएँ, अनि परमेश्वर मेरो हितैषी मित्र हुनुहुन्थ्यो। ती दिनहरूमा परमेश्वरले मेरो घरलाई आशिष दिनुभयो।