Job 29:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमेश्वर मसित हुनुहुन्थ्यो र मेरा छोरा-छोरीहरूले मलाई घेरिराख्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब सर्वशक्तिमान् अझै मेरो साथमा हुनुहुन्थ्यो, अनि मेरा छोराछोरीहरू मेरा चारैतिर खड़ा भइरहन्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब सर्वशक्तिमान् मसँगै हुनुहुन्थ्यो, र मेरा छोराछोरीहरू मेरा चारैतिर हुन्थे;
Nepali ERV (पवित्र बाइबल)
म ती दिनहरूको कामना गर्छु जब सर्वशक्तिमान परमेश्वर मसँग हुनुहुन्थ्यो अनि मेरा बाल-बच्चाहरू मेरै वरिपरि थिए।