Job 29:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा गाई-वस्‍तुहरूले प्रशस्‍त दूध दिन्‍थे। ढुङ्गेनी जमिनमा पनि मेरा जैतुनका वृक्षहरू सप्रिन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मेरो बाटोमा दूध बग्थ्यो, र चट्टानहरूबाट जैतूनको तेल बग्‍थ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मेरा पाइलाहरू नौनीले भिजेका हुन्थे, र चट्टानले मेरो निम्ति जैतुनको तेलका खोलाहरू बहाउँथ्यो।
Nepali ERV (पवित्र बाइबल)
जीवन त्यतिबेला अत्यन्तै राम्रो थियो। म मेरो खुट्टाहरू नौनीले धुन्थें, अनि मसँग प्रशस्त दामी तेलहरू थिए।