Job 3:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आमाको पेटमा म किन मरिनँ? वा जन्‍मने बित्तिकै म किन मरिनँ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म जन्‍मने बित्तिकै किन खतम भइनँ? गर्भबाट निस्‍कनासाथ म किन मरिनँ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“किन म जन्मँदै मरिनँ, अनि किन म गर्भदेखि निस्कँदा-किस्किँदै मरिनँ?
Nepali ERV (पवित्र बाइबल)
म जन्मदा नै किन मरिन? किन म गर्भमा नै तुइनँ?