Job 3:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आमाले मलाई किन काखमा खेलाइन्? र किन दूध खुवाइन्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई ग्रहण गर्नलाई काख र मेरो स्याहार गर्न स्तनहरू किन थिए?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किन म जन्मँदा मलाई स्वागत गर्ने घुँडाहरू, र मलाई दूधपान गराउने स्तनहरू थिए?
Nepali ERV (पवित्र बाइबल)
किन मेरी आमाले मलाई घुँडामाथि राखिन्? किन मेरी आमाले मलाई दूध खुवाइन्?