Job 3:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म त्यति बेला नै मर्न पाएको भए विश्राम पाउनेथिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसो हुँदो हो ता म शान्तिसित शून्य चिहानमा पड़िरहनेथिएँ, म मृत्युको निद्रामा सुतिरहनेथिएँ, र विश्राममा हुनेथिएँ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नत्रता म अहिले शान्तिमा ढल्किरहेको हुनेथिएँ; म सुतेको अवस्थामा विश्राम पाउँथेँ।
Nepali ERV (पवित्र बाइबल)
यदि म जन्मेकै दिन मरेको भए म अहिले विश्राममा हुने थिएँ।