Job 3:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भत्किसकेका राज-महलहरू बनाउने ती राजाहरू र महाराजाहरूझैँ अहिले म सुतिरहेको हुनेथिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
संसारका राजा र सल्लाहकारहरूका साथमा, जसले आफ्नो लागि स्थानहरू बनाए जुनहरू आज ध्वंस बनिसकेका छन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पृथ्वीका राजाहरू र राजाका सल्लाहकारहरूसँग, जसले आफ्ना निम्ति महान् भवनहरू निर्माण गरे, जो अहिले भत्किएका अवस्थामा छन्;
Nepali ERV (पवित्र बाइबल)
म गहन निद्रामा परेको हुन्थें अनि आरामसंग ती राजाहरू एवं ज्ञानी पुरूषहरूसंग रहन्थें जो विगतमा यस पृथ्वीमा थिए। ती मानिसहरूले आफ्ना लागि ठाउँहरू बनाए ती अहिले ध्वंश र शेष भइसकेको छ।