Job 3:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना महलमा सुन र चाँदी थुपार्ने राजकुमारहरूझैँ म सुतिरहेको हुनेथिएँ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शासकहरूसित जोसँग सुन थियो, जसले आफ्‍ना घरहरू चाँदीले भरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सुन भएका भारदारहरूसँग, जसले आफ्ना घरहरू चाँदीले भरेका छन्।
Nepali ERV (पवित्र बाइबल)
म ती शासकहरूसंगै दफनाइयोस् जसले आफ्ना चिहानहरू सुन र चाँदीहरूले भरेका थिए।