Job 3:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चिहानमा दुष्ट मानिसहरू दुष्ट्याइँ गर्न छोड्दछन् र थाकेका मानिसहरूले विश्राम पाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँ दुष्टहरू खल्याङ मल्याङबाट आराम पाउँछन्, त्यहाँ थकितहरू विश्राममा हुन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्ट मानिसहरू पनि चिहानमा दुष्ट्याइँ गर्न छोड्छन्; र त्यहाँ थकितहरूले विश्राम पाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसहरू जब चिहानभित्र हुन्छन् तब कुकर्महरू बन्द गर्छन्। अनि जो मानिस थकित हुन्छ उसले चिहानमा विश्राम पाउँछ।