Job 3:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कैदीहरूले पनि त्यहाँ शान्ति पाउँछन् र तिनीहरूले कडा आज्ञाको चर्को सोर सुन्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बँधुवाहरू सुखमा रमाउँछन्, र अबोप्रान्त कमारा खटाउनेको सोर त्यहाँ सुनिँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ कैदीहरू पनि तिनीहरूको सुखमा रमाउँछन्; न त दासहरूले फेरि हाकिमहरूका सोर सुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
कैदीहरूलेसम्म मोक्षा पाउँछन्, तिनीहरूले आफ्ना पालेहरूका चित्कारहरू सुन्ने छैनन्।