Job 3:2 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[2-3] हे परमेश्वर, म जन्मेको दिन श्रापित होस्; आमाले मलाई गर्भधारण गरेको त्यो रात श्रापित होस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनले भने:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भने: