Job 3:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किन मानिसहरूलाई कष्‍टमा जिइरहन दिनू? किन शोकमा परेकाहरूलाई ज्‍योति दिनू?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“दु:खमा हुनेहरूलाई उज्‍यालो देख्‍न किन दिइन्‍छ? मनमा दिक्‍क हुनेहरूलाई जीवन किन दिइन्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“किन कष्‍टमा भएकाहरूलाई ज्योति, र हृदयमा विरक्त भएकाहरूलाई जीवन दिइन्छ?
Nepali ERV (पवित्र बाइबल)
किन पीडित मानिसहरू मात्र सधैं बाँच्नै पर्छ? जसको मन तीतो छ त्यस्ता मानिसलाई किन जीवन दिनु?