Job 3:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले मृत्‍यु पर्खिरहन्‍छन् तर त्‍यो कहिल्‍यै आउँदैन। तिनीहरू धनभन्दा चिहान ज्‍यादा रुचाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई जसले मृत्‍युको प्रतीक्षा गर्दछन्, तर मृत्‍यु आउँदैन, गाड़धन खोजेको भन्‍दा पनि धेरै जोशसँग तिनीहरू मृत्‍यु खोज्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले मृत्यु चाहन्छन्, तिनीहरूले पाउँदैनन्; अनि जसले मृत्युलाई गाडधनभन्दा बढी खोजी गर्छन्,
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिस मर्न चाहन्छ तर मृत्यु आउँदैन। त्यस दुःखी मानिसले मृत्युलाई गाडधन भन्दा पनि ज्यादा खोज्छ।