Job 3:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरेर चिहानमा नपुगेसम्म तिनीहरू खुसी हुँदैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुनहरू चिहानमा पुग्दा आनन्दले मग्न हुन्छन् र रमाउँछन्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जो आनन्दले भरिएका छन्; अनि तिनीहरू चिहानमा पुग्दा खूबै रमाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू आफ्ना चिहान पाउँदा खुशी हुनेछन्। ती मानिसहरू आफ्ना चिहान पाउँदा प्रफुल्लित हुनेछनन्।